ब्लाष्टखबर । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ सामान्य गिरावट आएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागी सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँ काराेबार मुल्य ताेकिएकाे छ । उक्त मुल्य गत शुक्रबारकाे भन्दा ३ सयले सस्ताे हाे ।
आज चाँदीको भाउ भने स्थिर रहेकाे छ । शुक्रबार तोलामा १२ सय ६० रुपैयाँमा काराेबार भएकाे चाँदी आइतबार पनि साेहि मुल्यमा काराेबार हुने महासङ्घले जनाएको छ।