ब्लाष्टखबर । उदयपुर त्रियुगामा करेन्ट लागेर एक मृत्यु भएको छ ।
शुक्रबार खेतमा पानी लगाउन मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा नगरपालिकाकाे २ नम्बर वडा स्थित खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको बेहोस भएकी थिईन ।
बेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।