ब्लाष्टखबर ।  प्रदेश १ मा आज राति देखि सामान्य बदली हुने मौसममा सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महासाखा अनुसार प्रदेश १ का केहि स्थानमा हल्का वर्षा हुने सम्भावना रहकाे छ । 

प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने मौसमविदले पूर्वानुमान गरीएकाे छ । देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने बताइएकाे छ।

अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ।