मोरङ । मोरङ बेलबारीमा स्कुटी दुर्घटना हुदाँ एक काे ज्यान गएकाे छ । गयराती बेलबारी ४ स्थित भित्री सडकखण्डका अनियन्त्रीय भइ को ३२ प ५६३७ नम्बरको स्कुटी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी चालक समिक्षा गम्भिर घाइते भएकाेमा उनकाे उपचारकाे क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएकाे उक्त कार्यालयले जनाएकाे छ ।