ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।