धराज । आाज राती भएकाे नेपाल आइडलकाे सिजन ३ काे  उपाधी माेरङकी सज्जा चाैलागाईले जितेकी छन् ।

अन्नपूर्ण मिडिया प्रालीका संचालक रामेश्वर थापाले सिजन ३ काे नेपाल आइडलकाे घाेषणा गरे । सज्जाले नगद ५० लाख समेत पाइन । 

यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते ।