Trending Tags

सज्जा भइन् नेपाल आइडल

alt
  • भदौ १२, २०७७
  • ब्लाष्ट खबर

धराज । आाज राती भएकाे नेपाल आइडलकाे सिजन ३ काे  उपाधी माेरङकी सज्जा चाैलागाईले जितेकी छन् ।

अन्नपूर्ण मिडिया प्रालीका संचालक रामेश्वर थापाले सिजन ३ काे नेपाल आइडलकाे घाेषणा गरे । सज्जाले नगद ५० लाख समेत पाइन । 

यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते ।

गुठिटारमा पहिरो खस्द ...

ब्लाष्टखबर । लगातारकाे वर्षाका कारण धरान –धनकुटा ...

स्वर्गीय चौधरीको परि ...

झुम्का । एलआइसि बिमाका बिमित स्वर्गीय शतिस चौधरीको परिव ...

आशालाई थप सहयोग जुट् ...

विजयपुर । कोरोना भाइरसबाट बच्न सरकारले लगाएको लकडाउनबाट ...

झापाका २ स्थानबाट ब ...

 ब्लाष्टखबर । झापाका २ स्थानबाट लागूऔषध ब्राउनसु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved