भण्टावारी / हिजो रदेखिपरेकोअविरल पानीले सप्तकोशीको बहाव उच्च बनेको छ । आजराती १० बजेको मापन अनुसार २ लाख ६० हजार ३७० क्युसेक पानीको वहाव पुगेको छ । ४० वटा ढाेका खोलिएको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।
पानी निरन्तर परिरहेकाले कोशी व्यारेजमा खतरा बढेको बताइएको छ ।
सप्तकोशीको जलस्तर बढ्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































