धरान / राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नयाँ सदस्यसचिव पदका लागि दौडधुपशुरुभएको छ । हालसम्म२७ जनाले आवेदन दिएका छन् ।

राखेपको नयाँ कार्यकारी पदका लागि पहिलोपटक आवेदन आह्वान गरिए पछि आवेदन दिने अन्तिम मिति बिहीबार २७जनालेआवेहुन

नयाँ ऐनमा राखेपको सदस्यसचिवका लागि नेपाली नागरिक भएको हुनुपर्ने, स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने, ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने, कुनै पनि कसुर नलागेको हुनुपर्नेलगायत योग्यता तोकेको छ ।

समितिले यी आवेदनबाट एक महिलासहित तीनजनाको नाम राखेपको नयाँ सदस्यसचिवका लागि मन्त्रालयसमक्ष सिफारिस गर्नेछ । मन्त्रालयले सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकमा लैजाने प्रक्रिया छ ।

मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका तीनमध्ये एकलाई आगामी चार वर्षका लागि राखेपको नयाँ सदस्यसचिवको रूपमा नियुक्त गर्नेछ ।

यस्ता छन् सदस्यसचिवका लागि आवेदन दिनेहरू

  • रमेश सिलवाल
  • मीना श्रेष्
  • अञ्जु श्रेष्ठ
  • रवि राजकर्णिकार
  • ध्रुवराज न्यौपाने
  • विजयकुमार राई
  • मेघराज पौडेल
  • नीलमसिंह बज्राचार्य
  • अच्युतम लामिछाने
  • रोशन महर्जन
  • अनिल अधिकारी
  • हर्कबहादुर राई
  • तेजबहादुर गुरुङ
  • शिवराज भट्ट
  • लिलबहादुर थापा
  • अच्युत खनाल
  • मनबहादुर गुरुङ
  • रामेश्वर श्रेष्ठ
  • सुदिल शाही
  • सानुराजा केसी
  • किशोर शाही
  • रमेशमान डंगोल
  • खेमराज अधिकारी
  • राम पुडासैनी
  • सुनिल नकर्मी
  • रणबहादुर चन्द
  • दीपेन्द्र ढकाल