ब्लाष्टखबर । सिटिसफरी चार्ज गर्ने क्रममा विराटनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडानम्बर १८ का १८ वर्षीय सागर यादब रहको विल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यलयका अनुसार शनिबार राती करिव १० बजे आफ्नौघरमा सिटिसफरीलाईै चार्ज गर्ने क्रममा करेन्टलगेर मुर्छा परेका थिए । यादवको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको कार्यालयले जनाएको छ ।