श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १६ गते मङ्गलबार, ३० जुन २०२० । आषाढ शुक्लपक्षको दशमी तिथि १९ः११ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा ०५ः४३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१३ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । सामाजिक कार्यक्रममा संलग्न भइएला । छोटो दूरीको यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नाम र इज्जत कमाउने बेला छ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला । शुभ समाचारले मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । भ्रमणको अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । हतियार वा सवारी साधनको प्रयोगमा सावधन हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।