सङ्गीतकारलाई उमेशको सहयोग

alt
  • जेठ ३१, २०७७
  • ब्लाष्ट खबर

धरान/हाल अमेरिका बस्दै आएका सुनसरी, इनरुवाका गायक तथा सङ्गीतकार उमेश रेग्मीले नेपाल सङ्गीतकार सङ्घलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कोभिड १९का कारण नेपाली सङ्गीतकारहरूलाई परेको समस्यामा आफ्नो तर्फबाट थोरै भए पनि सहयोग पुगोस् भनेर पैसा पठाएको उनले बताए । उमेशले पठाएको नगद सङ्गीतकार आनन्द राईले सङ्घका कोषाध्यक्ष हरि लम्साल तथा लक्ष्मण शेषलाई हस्तान्तरण गरेका थिए ।

अमेरिकाको भर्जनिया बस्ने सङ्गीतकार रेग्मीले पछिल्लो समय सक्रिय सङ्गीतकारका रूपमा चिनिन्छन् । अमेरिकामा रहेर पनि सक्रिय उनको सङ्गीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, शिव परियार, टिका प्रसाईं, मेलिना राई, विश्व नेपाली, वानिका प्रधान, राज पौडेल लगायतका गायक गायिकाले स्वर दिइसकेका छन् ।

बेलबारीमा फेरि भेटिए ...

बेलबारी / बेलबारी स्थीत फेरि अर्का एक व्यक्तिमा कोरोना& ...

यौन धन्दा चलाएको आरो ...

धनबहादुर पुरी इटहरी । इटहरी ९ मा रहेको रिभर साइड र ...

भारत लादैं गरेको १८ ...

धरान  / सुनसरीको देवानगन्ज गाउपालिका–३ ...

नेपालमा ६,५४७ जनाले ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा २ सय ९३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved