Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अफगानिस्तानमा बम बिस्फोट हुँदा छ घाइते

अफगानिस्तानमा बम बिस्फोट हुँदा छ घाइते

alt
  • जेठ ५, २०७७
  • रासस–एएनआई

अफगानिस्तान । स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बिछ्याइएको बम बिस्फोट हुँदा छ जनाको ज्यान गएको छ । अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत ६ जना घाइते भएका जनाएको छ ।

सेनाले सबै घाइतेलाई तत्काल उद्धार गरी खोस्ट सिभिल हस्पिटलमा भर्ना गरिएको बताएको छ । पछिल्लो समय तालिबान समूहले आम नागरिक र सरकारी निकायमा कार्यरत व्यक्तिलाई लक्षित गरी आक्रमण गर्न थालेका छन् ।

सम्बन्धित समाचार
कोशीमा आमसञ्चार विधेयक पारित

विराटनगर । सङ्घीय सरकारले सरकारी विज्ञापनमा ‘सिन्डिकेट’ लादेर मोफसलका सञ्चा ...

सिटिजन्स बैंक धरान शाखाद्वारा सहयोग

विजयपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखा कार्यालयले मानव सेवा आ ...

गोर्खालीहरूको वीरता र बलिदान बोल्ने सान टिनको त्यो शान्त पहाड

हङ्कङ । आइतबार बिहानको समय । हङ्कङको व्यस्त र व्यावसायिक केन्द्र मानिने ‘से ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशीमा आमसञ्चार विधेयक पारित
सिटिजन्स बैंक धरान शाखाद्वारा सहयोग
गोर्खालीहरूको वीरता र बलिदान बोल्ने सान टिनको त्यो शान्त पहाड
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
सिद्धार्थ शिशु सदनका विद्यार्थीमाथि कुटपिट
वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव–२०८२’ हुँदै
पुनम फाउण्डेशनद्वारा छात्रालाई आत्मरक्षा तालिम
पर्यटनका लागि तावाभञ्ज्याङ अत्यन्तै सम्भावनायुक्त : मन्त्री पराजुली
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ः निर्मला तथा विनोद प्रथम
होली गार्डेनका ५ विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित
धरानमा निष्क्रिय सहकारी थपिँदै
धरान नगर अस्पताल बहस: पहिलो छलफलमै विवाद
हङकङमा भव्य रूपमा 'पुर्खा दिवस' मनाइयो
प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रत्युत्पादक निर्णय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved