ब्लाष्टखबर । नेपालगञ्जकाे भेरी अस्पतालमा आज भएको परीक्षणमा एक जनामा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । यस संगै नेपालमा काेराेना संक्रमितकाे संख्या १०२ पुगेकाे छ ।
नेपालगञ्जमा थप १ मा कोरोना संक्रमण , नेपाल काेराेना संक्रमितकाे संख्या १०२ पुग्याे
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































