ब्लाष्टखबर । झापाकाे अर्जुनधारा नगरपालिकामा खाेलाकाे किनारमा एक पुरुषकाे शव फेला परेका छ ।
अर्जुनधारा -१ सातकटेरीका दुर्गाबहादुर खपाङ्गी मगरको शव सानो नेते खोलाको किनारामा भेटिएको हाे । शवकाे प्रकृती हेर्दा खाेलाले बगाएकाे जस्ताे देखिएकाे भए पनि प्रहरीले भने खपाङ्गी मृत्यु कसरी भएकाे भन्ने यकिन न भैसकेकाे जनाएकाे छ ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङलाइ उद्रित गर्दै अर्जुनधारा नगरपालिकाका वडासचिव खगेन्द्र लिङ्देनले भने खपाङ्गी मृत्यु नेते खोलाको अाएकाे बाढिले बगाएर भएकाे जनाएका छन् ।