ब्लाष्टखबर । धरान उपमहानगरका अधिकांश स्थानहरूमा धारामा खानेपानी नअाएपछि लकडाउनकाे समयमा ट्याङ्करबाट खानेपानी दिन सुरू गरिएकाे भए पनि कसैले अावश्यकताभन्दा धेरै पानी पाए पनि कसैले हात धुने पनि पानी नपाएकाे स्थानीयकाे गुनासाे छ ।  

भिडियाे हेर्नुहाेला