कोरोनाको लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको मृत्यु

alt photo courtesy: CNN
  • चैत्र २६, २०७६
  • ब्लाष्ट खबर

धरान । कोरोनाभाइरसको लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको निधन भएको छ ।

७३ वर्षीय प्राइनलाई मार्चमा कोरोनाको लक्षण देखिउको थियो । त्यसो त उनको श्रीमतीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । उनको मृत्युको कारण कोरोनाको संक्रमण नै हो या अन्य हो भन्ने विषयमा पुष्टि भइसकेको छैन । एनजल, श्याम स्टोनलगायत गीतबाट चर्चा कमाएका प्राइनले धेरै पटक ग्रामी अवार्ड हात पारेका थिए ।

रोलिङ स्टोनले त प्राइनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को उपनाम दिएको थियो । प्राइनको मृत्युमा विश्वभरका संगीतकर्मीहरूले समवेदना प्रकट गरेका छन् ।

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

कृषि नीति अनुसारको ब ...

कालाबन्जर /  कृषि उत्पादनमा मुलुक लाई  आत्मनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved