ब्लाष्टखबर । सुदूरपश्चिमकाे  कैलाली र कञ्चनपुरमा थप  ३ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यसअघि दुबईबाट फर्केका धनगढी युवामा कोभिड–१९ पोजेटिभ देखिएकोमा,  उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो । बाहिरबाट अाएका हरू बाहेक 

स्थािनयमा सरेकाे याे पहिलाे घटना हाे ।  यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए ।