धरान । बलिउड अभिनेत्री उवर्शी रौउतेलाले कोरोना भाइरसलाई बेपर्वाह गर्दै फ्यानका लागि जवर्जस्त तस्बिर सार्वजनिक गरेकी छन् ।

समुद्र किनारमा उभिएकी उनी निकै हट एण्ड सेक्सी देखिएकी छन् । गाढा स्काई कलरको बिकनीमा देखिएकी उनलाई निकै हट देख्न सकिन्छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक घण्टाअघि मात्रै सेयर गरेकी उनको तस्बिरमा ५ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।

उनलाई इन्स्टाग्राममा २४ दशमलव ५ मिलियनले फलो गरेका छन् । उनको यो तस्बिर माल्दिभ्सको भ्रमणका क्रममा खिचिएको हो । केही समयअघि नै खिचिएको भए पनि उनले हालै मात्र पोष्ट गरेकी छन् । उनले आफूलाई निकै नै ‘कुल’ देखाएकी छन् । बलिउड उद्योगमा खासै जम्न नसके पनि सामाजिक सञ्जालहरूमा भने उनी ‘हटकेक’ का रूपमा मानिन्छिन् ।

urbashi_ratoula_actress1