ब्लाष्खबर ।  ब्लाष्ट राष्ट्रिय दैनिका प्रधान सम्पादक राजकुमार कार्कीकाे शव्दमा  'सम्झेर किन मान्छेले भाग्य'  बाेलकाे गितमा गायक प्रविणकुमार कार्कीकाे स्वरमा नयाँ एल्वभ सार्वजनिक भएकाे छ । 

 जीवन भट्टराइकाे संगितमा प्रष्फुटन एल्वममा कार्कीले स्वर दिएका हुन् । जनवादी गितकाे रूपमा बजारमा आएकाे छ ।  कविसमेत रहेका राजकुमार कार्कीले जनतालाइ जागरूक बनाउन  २०४५ साल तिर लेखिएकाे गित एल्वमकाे रूपमा आएकाे छ ।