धरान । अमेरिकन स्विमसुट मोडल किन्स्ले वोलास्ङ्गीले कोरोनाभाइरसको बेपर्वाह गर्दै आफ्ना नग्न तस्बिरहरू फ्यानलाई सेयर गरेकी छन् ।

२३ वर्षीया मोडलले फ्यानलाई नग्न तस्बिरहरू सार्वजनिक गरेकी हुन् । ३ दशमलव ७ मिलियन फलोअर्स रहेकी किन्स्लेले स्विमकस्टममा केही तस्बिर सार्वजनिक गरेकी छन् । उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना तस्बिरहरू अपलोड गरेकी छन् ।

डामी रोजका साथ सनबाथिङ गरिरहेको उनलाई देख्न सकिन्छ । उनी साथीसँग टिनी आइसल्याण्डमा रमाइरहेकी छन् । तर, उनले आफूहरू कहिले घर फर्किन पाउने हो भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले टिनी आइसल्याण्डका तस्बिरहरू सार्वजनिक गरे पनि अमेरिका फर्किनका लागि चिन्ताको विषय बनेको बताएकी छन् ।

kinsley_model_Two

kinsley_model_one

kinsley_model

तस्बिरहरूः इन्स्टाग्राम