कोरोनाका बेला स्विमसुट मोडलको यस्तो रूप (तस्बिरमा)

alt
  • चैत्र १३, २०७६
  • ६१ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । अमेरिकन स्विमसुट मोडल किन्स्ले वोलास्ङ्गीले कोरोनाभाइरसको बेपर्वाह गर्दै आफ्ना नग्न तस्बिरहरू फ्यानलाई सेयर गरेकी छन् ।

२३ वर्षीया मोडलले फ्यानलाई नग्न तस्बिरहरू सार्वजनिक गरेकी हुन् । ३ दशमलव ७ मिलियन फलोअर्स रहेकी किन्स्लेले स्विमकस्टममा केही तस्बिर सार्वजनिक गरेकी छन् । उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना तस्बिरहरू अपलोड गरेकी छन् ।

डामी रोजका साथ सनबाथिङ गरिरहेको उनलाई देख्न सकिन्छ । उनी साथीसँग टिनी आइसल्याण्डमा रमाइरहेकी छन् । तर, उनले आफूहरू कहिले घर फर्किन पाउने हो भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले टिनी आइसल्याण्डका तस्बिरहरू सार्वजनिक गरे पनि अमेरिका फर्किनका लागि चिन्ताको विषय बनेको बताएकी छन् ।

kinsley_model_Two

kinsley_model_one

kinsley_model

तस्बिरहरूः इन्स्टाग्राम

के हो समानता ? ...

समानता       के हो समानता सगै भात ...

लकडाउनमा फसेका विदेश ...

धरान । लकडाउनका कारण विभिन्न स्थानमा फसेका पर्यटकहरूको ...

छथरका ६० परिवारलाई र ...

धरान  / महामारीवाट वच्नको लागि गरिएको लकडाउनक ...

आइसोलेशन वार्डको लाग ...

पथरी । मोरङ पथरीशनिश्चरे–२, मा रहेको हरियाली सामु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved