धरान/ फिल्मी क्षेत्रभन्दा व्यक्तिगत क्रियाकलापका कारण चर्चामा रहेकी छन् ।

‘शुभ मङ्गल सावधान, दम लगाके हइसा, ट्वाइलेट एक प्रेमकथा, बाला’ जस्ता फिल्ममा अभियन गरेकी पेडनेकर अहिले एउटा फोटोसुटका कारण चर्चामा रहेकी हुन् ।

सन् २०२० को नयाँ क्यालेण्डरका लागि भूमिले दिएको फोटोसुटका कारण चर्चामा रहेकी हुन् । उनको तस्बिर चर्चित फोटोग्राफर डब्बु र तनानीले खिचेका हुन् । उनको टपलेस फोटोका कारण चर्चामा रहेकी हुन् ।

भूमिले मात्रै होइन, उक्त क्यालेण्डरका लागि अन्यले पनि टपलेस फोटोसुट गरेका छन् । तर, भूमिको हालसम्मकै सबैभन्दा नग्न तस्बिरहरू सार्वजनिक भएका हुन् । जसका कारण उनी चर्चाको शिखरमा मात्रै होइन, तस्बिरसमेत भाइरल बनेको छ ।