Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र, नेपालमा पाँच जना बिरामीमा आशङ्का, ३ जनामा नेगेटिम

कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र, नेपालमा पाँच जना बिरामीमा आशङ्का, ३ जनामा नेगेटिम कोरोना भइरस त्रास

alt तस्बिर गुगल
  • माघ १८, २०७६
  • रासस
 
काठमाडाैं / स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन । 
आज उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए । अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।” उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरीकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए । 
ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उहाँले जानकारी दिए । बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने उनले बताए । सरकारले अहिले १०० भन्दा बढी श्ययाको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
पच्चीस श्ययाका दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो । चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको उहाँले जानकारी दिए  । मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे । 
  • काेराेना भाइरस
यो पनि - काेराेना भइरसकाे आशंका गरिएकाे धरानका विरामीलाई निमोनिया भएको जानरकारी यो पनि - वुहानका नेपाली कोरोनाबाट सुरक्षित
सम्बन्धित समाचार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस

विजयपुर । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन प्रतिवे ...

आगामी तीन दिन भारी वर्षा र हावाहुरीको सम्भावना

विजयपुर । राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर् ...

अस्पतालमा रगतको अभाव

विजयपुर । कोशीका अस्पतालमा रगतको अभाव भएको छ । रगत अभाव हुँदा बिरामीहरू आफै ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
आगामी तीन दिन भारी वर्षा र हावाहुरीको सम्भावना
अस्पतालमा रगतको अभाव
हिउँदे बर्षाले किसान खुसी
धरानमा चैत्र ५ गतेदेखि ‘पिण्डेश्वर रथोत्सव’ हुने
फेसबुकमा महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ, अन्यको खोजी जारी
एचआइभी/एड्स र लागूऔषध विरुद्ध सचेतना
महत्वपूर्ण योजना कार्यान्वयनमा प्रभाव
ब्लाष्टकर्मी नेपाल पुरस्कृत
ब्लाष्टकर्मी नेपाल पुरस्कृत
धनकुटामा हावाहुरीका कारण दुई दिनदेखि विद्युत् अवरुद्ध
मुसहर बस्तीमा आगलागी हुँदा ११ घरपरिवारको उठिबास
बढ्दो साइबर जोखिमलाई नियन्त्रण गर
आजको राशिफलः २०८२ साल चैत ५ गते बिहीबार
हेलिकोप्टर दुर्घटनाः पाइलटसहित ६ जना घाइते
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved