केहि समय अगाडीमात्र धरानमा सम्पन भएको मिस पूर्वाञ्चल प्रतियोगिता सम्पन्न भएकाे छ । पूर्वका १४ वटै जिल्लाबाट भाग लिएका प्रतियोगी युवतीहरू मध्येबाट प्रदेश १ स्तरीय बैद्धिकतासहित साैर्न्दयकारूपमा मिस पूर्वाञ्चल छनाैट गरेको छ । महिला सशक्तिकरणकाे महत्वपूर्ण मंञ्चको रूपमा हेरिने साैन्दर्य प्रतियोगिताहरूबाट नेपालमा धेरै युवतीहरू अगाडी आइरहेको छन् । जसले समाज रूपान्तरणमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । यसरी साैन्दर्य प्रतियोगीताबाट आएका युवतीहरूमा समाजले एक खाले सम्मान दिने गरेको छ । समाजले दिने सम्मान प्रति उनिहरूको धारणा र समाजले दिने सम्मानप्रति उनिहरूको उत्तरदायित्व कस्तो रहला भन्ने जिज्ञासा साथ मिस पूर्वाञ्चल २०१९ मा फस्ट रनरअप हुन सफल भएकी खाेटाङकी एन्जेल राईसंग गरिएको कुराकानी :