धरान / नेपाल फोटो पत्रकार महासंघ सुनसरीको जिल्ला अधिबेशनले पत्रकार विकास चाम्लिङको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार धरानमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा नविन गड्तौला, सचिवमा, शिशिर राई, सह(सचिव( नसिम अन्सारी, कोषाध्यक्ष( सुनिता के.सी. राई, रहेका छन् ।
यस्तै सदस्यहरुमा सोहन श्रेष्ठ, सागर सिन्जाली, सञ्जु राई, आइसमा लिम्बु, सुक्रान्त राई, नरेन कुलुङ, लक्ष्मण थापा, सनम तामाङ, रूद्र घिमिरे, ( संजय याक्खा, विक्रान्त श्रेष्ठ, त्रिलोचन पौडेलरहेका छन् ।
फोटो पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष बेदराज सुवेदीको अध्यक्षतामा सम्पन्न अधिबेशनले नयाँ समिति चयन गरेको हो । अधिबेशन पछि बनेको नयाँ समितिको पहिलो बैठकले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले माथि भएको कुटपिटको भत्सना गदैं दोषीलाई कडा कारवाही गर्न माग गरिएको नय निर्वाचित अध्यक्ष विकाश चाम्लिङ राईले जानकारी दिए ।































