कांग्रेसले वडा वडामा मेयर सुझाव पुस्तिका राख्ने

alt
  • मंसिर १, २०७६
  • ब्लाष्ट खबर

धरान  / धरानको मेयरमा नेपाली कांग्रेसक ातिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा वडाबासीहरुको गुनासोे सम्बोधन गर्न वडा कार्यालयहरुमा मेयर सुझाब पुस्तिका राख्ने नेपाली कांग्रेस धरानका पुर्व सभापति किशोर राइले बताएका छन ।
आइतवार धरान–१७ को सुनौलामार्गका स्थानियहरुको निमन्त्रणामा जन गुनासो टिपोट गर्न पुगेका राईले एक पटक नेपाली कांग्रेसको नेतृत्व पाए नगरको बेथिति अन्त्य गराउने दावी गरे । नगरले बढाएको कर र मुल्यबृद्धी नेपाली कांग्रेसले नियन्त्रण गर्ने उनको भनाई छ ।

सरिता गिरीको संसद पद ...

धरान  / समाजवादी पार्टीले संसदमा राष्ट्रहित व ...

संगठनको हित विपरित क ...

विराटनगर /  प्रहरी संगठनको आचरण र नीति बिपरित काम ...

किर्ते नागरिकता दिने ...

भद्रपुर / भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिएको आ ...

लागूऔषध प्रयोगकर्ता ...

अनिल श्रेष्ठ धरान  / अनुचित लाभ लिने उद्देश्य ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved