धरान  / धरानको मेयरमा नेपाली कांग्रेसक ातिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा वडाबासीहरुको गुनासोे सम्बोधन गर्न वडा कार्यालयहरुमा मेयर सुझाब पुस्तिका राख्ने नेपाली कांग्रेस धरानका पुर्व सभापति किशोर राइले बताएका छन ।
आइतवार धरान–१७ को सुनौलामार्गका स्थानियहरुको निमन्त्रणामा जन गुनासो टिपोट गर्न पुगेका राईले एक पटक नेपाली कांग्रेसको नेतृत्व पाए नगरको बेथिति अन्त्य गराउने दावी गरे । नगरले बढाएको कर र मुल्यबृद्धी नेपाली कांग्रेसले नियन्त्रण गर्ने उनको भनाई छ ।