Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • नारी सञ्चारगृह झापाको देउसी

नारी सञ्चारगृह झापाको देउसी

alt
  • कार्तिक १०, २०७६
  • ब्लाष्ट खबर

नारी सञ्चार गृह झापाले पत्रकार महिलाको क्षमता अभिवृद्धि र उनीहरुलाई पेशामा टिकाइरहनका लागि पुरस्कार वितरण गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको छ । संस्थाले गत वर्षदेखि जिल्लाका विभिन्न स्थानमा परम्परागत संस्कार र संस्कृतिको जर्गेना गर्दै अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको हो ।

विसं २०६९ मा स्थापना भएकोे संस्थाले गत वर्ष स्थापना गरेको अक्षय कोषमा रु आठ लाख जम्मा गरिसकेको छ । रु २५ लाखको कोष बनाउने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि विभिन्न संघसंस्थाले समेत सहयोग प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

भद्रपुर नगरपालिकास्थित प्रदेश सांसद ओम सरावगीको घरबाट संस्थाले शनिबारदेखि देउसी शुरु गरेको छ । देउसीको उद्घाटन नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले गर्नुभएको थियो । देउसीमा स्थानीय क्षेत्रका साहित्यकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’

विजयपुर । खोटाङका बाँदरबाट पीडित बनेका किसानहरू सडक आन्दोलनमा उत्रिएका छन् ...

कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने

विजयपुर । सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पद ...

आवेदन दिएकै श्रम स्वीकृति दिइने

विजयपुर । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’
कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने
आवेदन दिएकै श्रम स्वीकृति दिइने
चिकित्सकले फेल गरेकालाई ‘पास’
एसईईमा पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने
जुवाको खालबाट वडा सदस्य पक्राउ
विधिको शासन कि राजनीतिक दाउपेच ?
आजको राशिफलः २०८२ साल चैत १६ गते सोमबार
ब्रिज कोर्स सञ्चालनमा रोक
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
स्थानीय सरकारः राजनीतिक हस्तक्षेपले प्रशासनिक निर्णयमा विकृति
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved