Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • घुस लिएको आरोपमा प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

alt
  • साउन २२, २०७६
  • ब्लाष्ट खबर
 
धरान / अख्तियार दुरुपयोग आयोगले लामो दूरीको यातायात सञ्चालनमा सहजता गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिएको आरोपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निज कटुवालले प्रहरी नायब निरीक्षक भीमबहादुर कटुवालको संलग्नतामा काँकडभिट्टा–काठमाडाैं गाडी चलाउन सहयोग गर्ने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले जनाएको छ ।
निज दुवैविरुद्ध आयोगले जनही पाँच÷पाँच हजार विगो माग दाबी गरेको छ । यस्तै आयोगले जग्गाको कित्ताकाट गरेबापत सेवाग्राहीसँग रु २० हजार घुस लिने नापी कार्यालय चितवनका सर्भेक्षक राजेश कर्माचार्यविरुद्ध पनि आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सम्बन्धित समाचार
बीपीमा सिस्टम अपग्रेडका नाममा बिरामीलाई सास्ती

धरान । भारत बिहार मधुवनी जिल्लाका जगन्नाथप्रसाद साह बुबा चन्देश्वरप्रसाद सा ...

आजबाट एनपीएलः उपाधि जित्ने लक्ष्यमा विराटनगर किङ्स

विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज (सोमबार) बाट काठ ...

करिब तीन सय केजी गाँजासहित दुई पक्राउ

धरान । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले करिब तीन सय केजी गाँजासहित दुईजना ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बीपीमा सिस्टम अपग्रेडका नाममा बिरामीलाई सास्ती
आजबाट एनपीएलः उपाधि जित्ने लक्ष्यमा विराटनगर किङ्स
करिब तीन सय केजी गाँजासहित दुई पक्राउ
बचत पत्रः सरकारी ऋणपत्रको आकर्षण, विकल्प र वास्तविकता
आजको राशिफलः २०८२ साल मङ्सिर १ गते सोमबार
तिमी ध्वजे चढ्यौ ?
जटिल बन्दै ‘मधुमेह’ रोग
उद्यमशीलको खुद मुनाफा ५१ लाख
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो
वराहक्षेत्र र धरानमा निःशुल्क मधुमेह स्क्रिनिङ
आजको राशिफलः २०८२ साल कात्तिक ३० गते आइतबार
डग स्न्यापिङमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ
जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?
मिहिनेतकी पर्याय विभा
वैज्ञानिकको सूचीमा डा. सञ्जीव शर्मा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved