विराटनगर /  मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित भएका छन् ।  विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवालकाे अध्यक्षमा नयाँ समिति बनेकाे छ । अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष भएका हुन ।  मारवाडी युवा मञ्चकाे महासचिबमा मोहित लालवानी रहेका छन् । मञ्चको अन्य पदाधिकारीहरू केही दिनपछि विस्तार गर्ने तयारी छ ।