मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।
करिब बिहान ९ः३० बजेको समयमा कशैले सो शकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ । हाल उक्त स्थानलाई प्रहरिले निन्त्रमाणमा लिएको छ ।
नेत्रबिक्रम चन्द बिप्लब समुहको बन्दका दिन उक्त संकास्पद बस्तु भेटीनुलाई बिप्लब समहुले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बम बिस्पोजल टोलीलाई खबर गरीसकेको र बिस्फोजल टोली आए पछी थप कार्य अगाडी बढने इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए ।