Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • विश्वकप फुटबलः कतारमा पनि ३२ टिम मात्रै सहभागी हुने

विश्वकप फुटबलः कतारमा पनि ३२ टिम मात्रै सहभागी हुने

alt
  • जेठ १०, २०७६
  • एएफपी
 
लुसान /  विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । 
फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ ।
टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
  • विश्वकप फुटबल
  • कतार
सम्बन्धित समाचार
नझुक्किनुहोस् रास्वपाका नेता रमेश प्रसाईं एमालेमा प्रवेश गरेका होइनन्‌

-भोजराज श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाईं एम ...

निर्वाचनको सबै तयारी पूराः प्रत्यक्षतर्फको २४ घण्टाभित्र मतपरिणामः निर्वाचन आयोग

विजयपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा ...

कोशीको सुरक्षा व्यवस्था चुस्तः सुरक्षा निकाय

विजयपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बना ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नझुक्किनुहोस् रास्वपाका नेता रमेश प्रसाईं एमालेमा प्रवेश गरेका होइनन्‌
निर्वाचनको सबै तयारी पूराः प्रत्यक्षतर्फको २४ घण्टाभित्र मतपरिणामः निर्वाचन आयोग
कोशीको सुरक्षा व्यवस्था चुस्तः सुरक्षा निकाय
त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
प्रतिनिधिसभा निर्वाचनः ६ कागजातमध्ये कुनै एकको सक्कलप्रति लिएर मतदान गर्न पाइने
इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ?
अस्पतालमा 'द्रुत प्रतिकार्य टोली' गठन
पत्रकार अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक
निर्वाचनले खोस्यो होलीको खुसी
जनता झुक्याउने उम्मेदवारहरू
संयुक्त पहिचानवादी मोर्चामा चेम्जोङ
निर्वाचन कार्यालय र बाल सञ्जालबीच सहमति
इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन
मध्यपूर्वमा युद्धको आगो र नेपालको भविष्य
आजको राशिफलः २०८२ साल फागुन २० गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved