धरान । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारीद्धारा बारा र पर्साका हावाहुरी पिडितलाई रु ३३ हजार ३ सय ३३ रुयैयाँ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा मार्फत जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई हस्तान्तरण गरिँदै । तस्वीरः कमल खत्री, रासस, बेनी, म्याग्दी ।