देउराली । शिवरात्रिमा बालबालिकाहरु सडकमा डोरीटागी यातायातका साधनहरुबाट चन्दा संकलन गर्दै ।

चोक–चोकमा स्थानियहरुले आजको दिन शिवको मन्दिर स्थापना गरी पुजा–आजा गर्ने गर्दछन् भने युवा तथा बालबालिकाहरु चन्दासंकलन गर्ने र बेलुका रमाइलाे गर्ने गर्दछन् । उक्त संकलित चन्दाको रकमले दाउरा, आलु लगायत खाद्यपदार्थ खरीद गरी राती धुनि बालेर बस्ने गर्दछन् ।

sivaratri sivaratri3 sivaratri2 sivaratri5 sivaratri4 sivaratri1 sivaratri7 sivaratri6 sivaratri8 sivaratri9 sivaratri10 sivaratri11