Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • प्रधानमन्त्री ओलीद्धारा ‘राष्ट्रिय झण्डा’को यसरी अपमान भयो ?

प्रधानमन्त्री ओलीद्धारा ‘राष्ट्रिय झण्डा’को यसरी अपमान भयो ?

alt
  • वैशाख ४, २०७५
  • ब्लाष्ट खबर
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै सामाजिक सन्जालमा विरोध सुरु भएको छ । रारा पुगेर देशबासीको नाममा सम्बोधन गर्दाको समयमा पछाडि राखिएको राष्ट्रिय झण्डा नियम र तोकिएको राष्ट्रिय झण्डा प्रयोग सम्बन्धीको कार्यविधि विपरित रहेको भन्दै विरोध सुरु भएको हो । कार्यविधिको परिच्छेद २ को ८ (ग)मा प्रष्ट रुपमा राष्ट्रिय झण्डा राख्न पाउने पदाधिकारीको कार्यकक्षमा आसनको दाहिनेपट्टि कुर्सीको समानान्तरमा भुईमा नलत्रने र कतै नछुने गरी आधार (बेस) सहितको डन्डामा राख्ने । उल्लेख भए पछि रारामा प्रधानमन्त्री सम्बोधन गर्दाको समयमा नेपालको राष्ट्रिय झण्डा भुँईमा लत्रिएको देखिएको छ । सामाजिक सन्जालमा थुप्रैले यस घटनालाई दुःखद भएको टिप्पणी गरेका छन् । टुडेखबरबाट
सम्बन्धित समाचार
जात्रा हेर्न आउँदा पिकअप दुर्घटना

धनकुटा । धनकुटामा पिकअप दुर्घटना हँुदा २१ जना घाइते भएका छन् । धनकुटा नगरपा ...

क्रिकेटर ललितलाई मातृशोक

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।६३ वर्षीया आमा शुभो रा ...

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जात्रा हेर्न आउँदा पिकअप दुर्घटना
क्रिकेटर ललितलाई मातृशोक
जनकपुरमा रेल र कार ठोक्किए
सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो
धरानमा निकालियो गाईजात्रा (तस्बिरहरू)
धरानमा निकालियो गाईजात्रा (तस्बिरहरू)
पथरीको रेडस्टारद्वारा नेपाल टप गर्नेलाई ५० हजार पुरस्कार
बहुविवाहविरुद्ध सदनमा जङ्गिए महिला सांसद्
एकैपटक ३८ वटा औषधि सेवन
बोलबमको प्रवृत्ति फेरिँदै
आजको राशिफलः २०८२ साल साउन २५ गते आइतबार
धरान इटहरी सडक खण्डमा दुर्घटना हुँदा २ को मृत्यु
रोटरी क्लब अफ धरान घोपामा ताम्राकार
हर्क साम्पाङलाई दलहरूको ध्यानाकर्षण
स्थानीयले सडकमै रोपे धान
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved