देहरादून/भारतीय वायुसेनाको एक हेलिकप्टर एमआई–१७ बी–५ बजे दुर्घटनाग्रस्त भएको छ । उत्तराखण्डको केदारनाथ नजिकै हेलिकप्टर दुर्घटनामा परेको हो ।

विहान ८ बजेर ५० मिनेट जाँदा वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो । पुननिर्माण सामाग्री लिएर हेलिकप्टर केदानाथ मन्दिर पछाडिको हेलप्याडमा अवतरण गर्नु थियो ।

पाइलटबाहेक हेलिकप्टरमा चार श्रमिक थिए । सवै सुरक्षित छन् ।