कंगनाको चित्त दुखाई – ‘थुप्रै युवकसँग प्रेममा परें सधै धोका पाएँ ’

alt
  • चैत्र ९, २०७४
  • ब्लाष्ट खबर

मुम्बई/पछिल्लो समय ‘कंगना रनोट’ बलिउडमा सफल नायिकाको रुपमा चिनिन्छिन् । उनले गरेका प्रायः फिल्मले राम्रो ब्यापार तथा चर्चा कमाईरहेको हुन्छ यद्यपी उनको व्यक्तिगत जिवन भने सँधै विवादमा रह्यो ।हालै एक अन्तर्वार्ता दिने क्रममा कंगनाले आफ्नो थुप्रै युवकसँग प्रेम भएको तर कुनै टिकाउ हुन नसकेको बताएकी छिन् ।

कंगनाले भनिन्, ‘धेरै पटक अफेयर रह्यो । १६ देखि ३० वर्षको अवधिमा धेरै पटक प्रेममा परे । तर, प्रत्येक पटक धोका मात्रै मिल्यो ।’ उनले भनेकी छिन्, ‘यस्तो कुनै मौका नै कहिल्यै आएन, जहाँ म आफैँ कसैलाई ब्रेकअफ दिएको छु, सँधै मलाई नै धोका दिइयो ।’

कंगनाले भनेकी छिन्, ‘प्रत्येक सम्बन्धपछि जिन्दगी नै सकिएको जस्तो महशुस हुन्छ । प्रेमीहरू प्रत्येक पटक सोध्थे मेरो प्रेम मा कुनै जादु तुना त छैन रु यदि मेरो प्रेम कसैलाई पागलपन लाग्छ भने यसमा केही आपत्ति छैन र म कोही अर्कै खोज्छु । यदि मलाई मान्छेहरूले जादु–टुना गर्ने महिला सम्झन्छन् भने यसमा मलाई चिन्ता छैन ।’

मणिकर्णिका’को काममा व्यस्त कंगना यतिबेला धोका नदिने प्रेमीको पर्खाइमा छिन् ।

कोरोनाका कारण बेलायत ...

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोन ...

प्रदेश १ मा १०५ जना ...

धरान  / प्रदेश १ मा ३ हजार ३१ जना क्वारेनइनमा ...

कोरोनाभाइरसः विश्वका ...

एजेन्सी /  जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरे ...

कोरोनाले अमेरिकामा ...

धरान । कोरोनाभाइरसको कारण अमेरिकामा थप एक नेपालीले ज्या ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved