झापा/ झापाको अर्जुनधारा नगरपालिका-११ त्रिवेणी चोक बस्ने ३२ बर्षिय ललित चौधरी शनिबार सोही ठाउँको सार्की खोलाको कल्भर्टमा डुबेको अवस्थामा मृत भेटिएका छन्।

बेलुका ८ बजे तिर उनलाई स्थानियले मृत अवस्थाम भेटेपछी प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबरे थप अनुसन्धान भइरहेको छ।