सिन्धुपाल्चोक/ हावाहुरीसहित परेको चट्याङ लागेर सिन्धुपाल्चोकमा आमा-छोरीको मृत्यु भएको छ ।

जुगल गाउँपालिका ४ घुवा बस्ने वर्ष २६ की तोकमाइ तामाङ र उनको एक वर्षको छोरीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।