आज सुनको भाउ ३०० ले बढेर ५४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ५४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि तोलामा ३ सय बढेर ५४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ १० बढ्दै ७३० मा कारोबार भइरहेको छ ।