आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा म्यादी प्रहरी छनोट गरिँदै । एक हजार २७४ पदको लागि दुई हजार ७४ जनाले यहाँ आवेदन दिएका छन् ।
म्यादी प्रहरी छनोट
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा म्यादी प्रहरी छनोट गरिँदै । एक हजार २७४ पदको लागि दुई हजार ७४ जनाले यहाँ आवेदन दिएका छन् । Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved