खाँदबारी नगर पालिकाका मयर र उपमेयरकाे कार्यकक्षमा ताला बन्वदी गरिएकाे छ । वडामा विनियोजित बजेट प्रती असन्टुष्टी जनाउदै मेय र र उपमेर यको कार्य कक्षमा तालाबन्दी गरिएकाे हाे ।
नगर प्रमुखले प्रत्येक वडालाई २२ लाख मात्रै विनियोजन गरेको भन्दै ४ दिन देखि चरणवद्द रूपमा वडा वासीहरू आन्दोलनमा रहेका छन् ।नगरपालिकाका ५ वडा अध्यक्षहरुका लागी एक करोड माग गर्दै हिजो अनसन बसेका थिए ।