[caption id="attachment_52565" align="aligncenter" width="1800"] तस्बिर : नवीन पौडेल[/caption] हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाउँदै ।