Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

alt k/f;L;lxt ufpF 8'afgdf a'waf/b]lvsf] jiff{sf sf/0f gjnk/f;Lsf] ;b/d'sfd k/f;L;lxt u|fdL0f If]q 8'afgdf kb}{ . tl:a/ M k'?iff]Qd ;'j]bL, gjnk/f;L, /f;;
  • साउन २०, २०७४
  • ब्लाष्ट खबर

नवलपरासी/नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् ।

जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् ।  नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ ।  पहिला बालिका नहरमा डुबेको देखेपछि बालिकालाई उद्धार गर्न वृजलाल पुगेपछि दुवैजना बेपत्ता भएका हुन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी छ ।   लगातारको वर्षाका कारण नवलपरासी जिल्लाको सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रमा केही गाउँ डुबानमा परेका छन् ।  वर्षाका कारण परासीको रामखण्ड पुलसंगैको गाउँ र हाटबजार क्षेत्र डुबानमा छ । यसैगरी रावणखण्ड खोलाका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेकसहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन् ।  लगातारको वर्षाले विभिन्न नदीमा बाढीको बहाव बढ्दै जाँदा ग्रामीण क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । पाल्ही नन्दन र सरावल गाउँपालिकामा पनि बाढीको प्रबाह बढेको छ ।  पाल्ही नन्दन १ शंकरपुर, २ सुगौली, (हरपुर पुलमा आवागमन बन्द) सरावल गाउँपालिका वडा नं ३ कोठिलहाँ, ५ र ६ का खडौना, मधवलिया, नौडिहँवा, वडा नं ७ गणेशपुरलगायत गाउँका केही घरमा बाढी बढेको हो ।  अविरल वर्षाका कारण नारायणी नदीलगायत अन्य खोलाको सतह बढेकाले बाढीको खतरा देखिएको छ । बाढीको प्रभाव ग्रामीण क्षेत्रका केही गाउँमा देखिएपछि स्थानीयवासी नजिकैको विद्यालय÷सङ्घ संस्था र अग्ला घरमा गएर बस्न बाध्य छन् ।  तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनद्वारा आग्रह गरिएको छ । गुठिसूर्यपुरामा बाढीले पाँचवटा कच्ची घर बगाएको छ । जिल्लाको ग्रामीण क्षेत्रका केही गाउ‘ डुबानमा परेपछि त्यहाँका विद्यालयमा शरण लिन बाध्य छन् ।

सम्बन्धित समाचार
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला

धरान। बराहक्षेत्र नगरपालिका–१ चतराघाटस्थित दूधपानी खोलामा बगेर बेपत्ता भएकी ...

विराटनगरको राधाकृष्ण रथयात्रा आज: ड्रोनबाट निगरानी, उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिने

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट आज (आइतबार) विराटनगरमा निकालिने ऐतिह ...

ग्रामीण विकास लघुवित्तको एघारौं वार्षिकोत्सव, उत्कृष्ट ३८ महिला ऋणी सम्मानित

विराटनगर ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालन तथा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बेपत्ता अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला
विराटनगरको राधाकृष्ण रथयात्रा आज: ड्रोनबाट निगरानी, उच्छृङ्खल गतिविधि गर्नेलाई पक्राउ गरिने
ग्रामीण विकास लघुवित्तको एघारौं वार्षिकोत्सव, उत्कृष्ट ३८ महिला ऋणी सम्मानित
कोरा राइड च्यालेन्ज सम्पन्न
रवि लामिछानेलाई नख्खु कारागार सारियो
सामाजिक क्लिनिकबाट ४७ जना लाभान्वित
आजको राशिफलः २०८२ साल भदौ १ गते आइतबार
बिरामी जाँच्ने चिकित्सकलाई यातायात कार्यालयमा सरुवा
१२ औं इजा स्मृति दिवसः दार्जिलिङमा जब स्मृतिले सिर्जनालाई अँगाल्यो
आजको राशिफलः २०८२ साल साउन ३१ गते शनिबार
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन
अरबमा बन्धक बनाई नेपालमा ठगी
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved