धरान/यात्राका क्रममा कहिलेकहाँ निकै रोचक तस्विरहरु खिच्न पाइन्छ । धरानको विजपुर स्थित विजयपुर दरबार क्षेत्रमा जाँदै गर्दा स्थानिय कुकुर र बाँदर बिचको निकै रोचक दृश्य भेटियो । हामीले त्यसलाई क्यामरामा कैद गरेका छौ । दृश्यमा बाँदर र कुकुरबिच झगडा हुन खोजीरहेको छ । कस्ले पहिले निहँ खोज्ने भन्ने जस्तो ब्यबाहार उनीहरुको छ । बाँदरले निउ खोजे जस्तो गर्छ,कुकुरले झम्टीउला जस्तो गर्छ बाँदर रुखमाथि चडिहाल्छ । बाँदरले कुकुरलाई हैरान नै पारेको दृश्य हामीले यहाँहरुलाई देखाउदै छौ । तस्विर योगेश काफ्ले/ टुरुप संग्रौला