मिस नेपाल–२०१५ इभाना मानन्धर विवाह बन्धनमा बाँधिएकी छिन् । इभानाले प्रगुण राजभण्डारीसँ लगनगाँठो कसेकी हुन् । प्रगुण युवा व्यवसायी हुन् । इभानाले फेसबुक तथा इन्स्टाग्राममार्फत आफ्नो वैवाहिक समारोहका तस्बिर सार्वजनिक गरेकी छिन् । यो वैवाहिक समारोहमा ग्ल्यामर क्षेत्रका चर्चित अनुहारहरूको उपस्थिति रहेकाे थियाे ।
मिस नेपाल इभानाले गरिन् विवाह

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।