धरान/धरानको छाताचोकबाट भानुचोक तर्फ आउदै गरेकाे सिटी सफारी ब्रेक फेलका कारण दुर्घटनामा परेको छ।
को १ ह ५३७९ नं को सिटी सफारी ब्रेक भएको हो । तिन यात्रु मध्ये एक यात्रु बिच बाटैमा हाम फालेका थिए । सफारीका दुई यात्रु भानुचोक बडा प्रहरी कार्यलयको गाडीमा ठोक्किएर घाइते भएका छन् । सामान्य घाइतेलाइ उपचार पछी डिस्चार्ज दिएकोे छ । सफारी चालकलाई वडा प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।