मुजफ्फरनगर/ बिहेको समयमा मण्डवबाट साहाकारी भएको भनेर एक दुलहाले बिहे बहिस्कार गरेको छ ।
मुजफ्फरनगर उत्तर प्रदेशमा खानामा मांसाहारी भोजन नदिएकोले रिसाएर घटना घटेको हो । पंचायत अधिकारीका अनुसार कुल्हेडी गांवमा याे ङटना ङटेकाे हाे । । बजारमा मासुको कमीले गर्दा भएकाे भनेर दुलहालाई सम्झाउनु खोज्दा समेत नमानेको खुलेको छ ।समस्याको समाधानको लागी पंचायतको बैठकले समेत सुल्झाउन सकेका थिएनन् ।
दुलहनले त्यही समयमा बिहेमा आएको पाहुनासँग विहे गरेकी छिन् ।
एजेन्सी