इटहरी / आमाको मुख हेर्ने दिन माता तिर्थ औंशीका अवसरमा बुधबार इटहरी तरहरास्थित लोकतन्त्र र न्यायका लागि आमा समुहले आयोजना गरेको सामुहिक मुख हेर्ने कार्यक्रममा आमाहरु ।

सो अवसरमा छोरा छोरी नभएका र भएर पनि आमा सँग नभएका ३५ जना भन्दा बढी आमाहरुलाई मिष्ठान्न बोलाएर भोजन गराउनुका साथै उपहार दिएको थियो । तस्विरः ब्लाष्ट/बाबुराम सुवेदी