धरान/कागज किर्ते गरेको अभियोगमा प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई प्रकाउ गरिएकोे समाचारको खण्डन गर्दै प्रहरी प्रधान कार्यलयले प्रेस विज्ञप्ती जारी गरेको छ । उक्त विज्ञप्तीमा सिलवाललाई प्रकाउ होइन सोधपुछका लागी कानुनी अधिवक्ता सहित झिकाइएको भनी उल्लेख गरेका छन् । र सोधपुछ प्रश्चात स -सम्मान घर पु¥याइएको भनी सुचना दिइएको छ ।