धरान–संखुवासभाको खाँदबारीबाट धरान तर्फ आउदै गरेको बस धरान – धनकुटा लोकमार्गमो मुलघाटमा दुर्घटना भएको छ ।

को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । दुर्घटनामा परी ३१ जना घाईते भएको धनकुटा प्रहरीले जनाएको छ ।

र्घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञानमा उपचार भईरहको छ । घााईतेहरुको पुर्ण बिबरण प्राप्त भई नसकेको प्रहरीले जनाएको छ ।