तपाईँलाई अब लाग्ला, यो कसरी हुन सक्छ ? तर बेलायतमा यस्तै भएको छ । साली थम्सन नाम गरेकी एक महिला हरेक दिन बिहान ब्रेकफास्टको रुपमा उसिनेको अण्डा खाने गर्थिन् । एकदिन अण्डा खानेक्रममै कुनै धातु मुखमा अड्किन पुग्यो । जब उनले त्यो मुखबाट निकालेर हेरिन्, त्यो हिरा जस्तो देखियो र तुरुन्तै उनी ज्वेलरी पसलमा जचाउँदा पुगिन् । परीक्षणसँगै त्यो हिरा भएको पुष्टि हुन पुग्यो ।
यो घटनालाई लिएर ति महिला आफैं अचम्मित छन्, केहि समयमै गर्ने योजनामा रहेकी उनी साहिे हिराबाट बनेको औंठी विहेमा लगाउने योजनामा रहेकी छिन् । अण्डाभित्र भेटियो हिरा, यी महिला चकित
एजेन्सी– वास्तवमा नभई किस्सामा सुनको अण्डा पार्ने कुखुराबारे तपाई हामीले सुनेका हौं । । तर यो कहानी नभई एक सत्य घटना भएको छ । अन्डाभित्र हिरा भेटिएर ।
तपाईँलाई अब लाग्ला, यो कसरी हुन सक्छ ? तर बेलायतमा यस्तै भएको छ । साली थम्सन नाम गरेकी एक महिला हरेक दिन बिहान ब्रेकफास्टको रुपमा उसिनेको अण्डा खाने गर्थिन् । एकदिन अण्डा खानेक्रममै कुनै धातु मुखमा अड्किन पुग्यो । जब उनले त्यो मुखबाट निकालेर हेरिन्, त्यो हिरा जस्तो देखियो र तुरुन्तै उनी ज्वेलरी पसलमा जचाउँदा पुगिन् । परीक्षणसँगै त्यो हिरा भएको पुष्टि हुन पुग्यो ।
यो घटनालाई लिएर ति महिला आफैं अचम्मित छन्, केहि समयमै गर्ने योजनामा रहेकी उनी साहिे हिराबाट बनेको औंठी विहेमा लगाउने योजनामा रहेकी छिन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तपाईँलाई अब लाग्ला, यो कसरी हुन सक्छ ? तर बेलायतमा यस्तै भएको छ । साली थम्सन नाम गरेकी एक महिला हरेक दिन बिहान ब्रेकफास्टको रुपमा उसिनेको अण्डा खाने गर्थिन् । एकदिन अण्डा खानेक्रममै कुनै धातु मुखमा अड्किन पुग्यो । जब उनले त्यो मुखबाट निकालेर हेरिन्, त्यो हिरा जस्तो देखियो र तुरुन्तै उनी ज्वेलरी पसलमा जचाउँदा पुगिन् । परीक्षणसँगै त्यो हिरा भएको पुष्टि हुन पुग्यो ।
यो घटनालाई लिएर ति महिला आफैं अचम्मित छन्, केहि समयमै गर्ने योजनामा रहेकी उनी साहिे हिराबाट बनेको औंठी विहेमा लगाउने योजनामा रहेकी छिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































